समाचार

झुकिएर पनी मोबाइलमा नखिच्नु होला यस्ता भिडीयो नत्र पछुताउनु पर्नेछ (भिडीयो)

सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासंगै फेसबुक, ट्विटर, युटुयुब र भाइवरले आजभोलिका हरेक युवाहरुलाई फेसनेबल र खुला बनाएको कुरा सर्वविदितै रहेको छ ।

यसरी उदार बनेको समाजमा मोबाइल फोनले नै फोटो र भिडियो खिच्ने भएपछि आफ्नो निजि जीवनका हरेक अवस्थाका फोटोहरु पनि मानिसले सामाजिक सञ्जालमा सार्वजनिक रुपमा नै अपलोड गर्ने गरेका छन् ।

मोवाइललाई एउटा संचारको माध्यममा मात्रै मान्ने होइन आजभोलि मोवाइलले मानिसको जिवन स्तरमा पनि यसले प्रभाव पार्दछ । कुन ब्राण्डको मोबाइल अथवा कति मुल्यको मोवाइल ।

मोवाइलले सजिलो बनाएको भिडियोग्राफि र फेसबुकले सजिलो बनाएको साथी सञ्जालमा आजभोलि जस्तोपायो त्यस्तै फोटो भिडियोहरु देख्न पाइन्छ । आफ्नो मोवाइलको भिडियोलाई घरमा बसेको वेलामा समय नै नहेरीकन जुनसुकै अवस्थामा पनि भिडियो मोड अन गरेर राख्नु मुर्खता हुन जान्छ ।

यस्तै यहाँ एक महिलाले यस्तो अवस्थामा आफ्नो मोवाइलको भिडियो खोलेक छन् हेरेर तपाँइ आश्र्चय चकित हुनु हुनेछ । र अब आइन्दा आँफुले पनि कुनै विषेश काममा वाहेक जथाभावि भिडियो नखिचौं । ज्ञान बाड्नु राम्रो कुरा भएकोले सेयर गरौं

हेरौं भिडियो

Related Articles

Close