भिडियो

एक होटेलमा खाँदै गरेको माछाको सुपमा मान्छेको औँला भेटिए पछि (भिडियोसहित)

रेष्टुरेण्टमा गएर तपाइले मगाएको कुनै परिकारमा मानिसको मासु भेट्नुभयो भने तपाईलाई कस्तो महशुस हुन्छ ? हालै चिनको रेष्टुरेण्टमा एक महिलाले मगाएको माछाको सुपमा मान्छेको औंला भेटेपछि हंगामा नै मच्चिएको छ।

ली जियाकी नामक महिलाले मगाएको सुपमा मान्छेको औँला सुपको भाँडोमा तैरिरहेको स्पष्ट देखेपछि उनको सातो गएको र उनले प्रमाणका लागी तस्विर खिचेर २१ मे मा यो फोटो सामाजिक संजालमा पोष्ट गरे लगत्तै यो फोटोले भाइरल रुप मात्रै धारण गरेन उक्त रेष्टुरेण्टको ब्यापक बिरोध समेत भयो ।

यो घटना लगत्तै जियाकीले प्रहरीमा खबर गरेको र प्रहरीले अनुसन्धान अगाडी बढाएको चिनिया समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

भारतले नेपालमा आउने सिटामोलमा ज्यानमारा भाईरस “Machupo” मिसाएको सनसनीपूर्ण खुलासा

स्वस्था रहनु सबैको चाहना हो तर पनि रुघा खोकी ज्वरो आउनुलाई हामी सामान्य लिन्छौं । रुघा खोकी ज्वरो आउदा हामीलाई झट्ट सम्झिने औषधिको नाम हो “सिटामोल” ।

प्राय घरमा अटुट रुपमा राखिने औषधि पनि यहि नै हो ।डाक्टरको परामर्श बिना नै हामी सिटामोल सेवन गर्ने गर्छौ र तत्काललाई आफ्नो स्वस्थ स्थितिमा सुधाकिन भाइरल भयो सिटामोल ? ज्यानमारा भाइरस “Machupo” को सिटामोल माथि आक्रमणर भएको महसुस गर्छौं ।सन् २०१७ को सुरुवात देखि नै एउटा प्यारासिटामोलको बारेमा एउटा ठुलो हल्ला चली रहेको छ जसले गर्दा औषधि उद्पादक कम्पनिलाई पनि टाउको दुखाईको बिषय बनेको छ तर यो दुखाई सिटामोल खाएर ठिक हुने खालको भने हैन ।त्यसैले उद्पदक लाई सन्चो हुन खाने औषधि नै दुखाईको कारण बनेको छ ।भारतीय औषधि उद्पदक कम्पनि Apex Laboratories Private Limited ले बजारमा ल्याएको “P-500Paracetamol” मा “Machupo Virus” पाइएको र यसको सेवन गरेमा ज्यान सम्म जाना सक्ने भनि सामाजिक सन्जाल मा भाइरल भै रहेको छ ।अहिले पनि कति फेसबुक र अरु सामाजिक संजाल मार्फत यस विषयमा म्यासेजहरु पठाउने काम भै रहेको छ ।

सो म्यासेजमा उल्लेख भए अनुसार “P/500” नामक उक्त प्यारासिटामोल बजारमा नया आएको र धेरै सेतो अनि टल्किने खालको रहेको र सेवन नगर्न भनिएको छजसमा विश्व कै खतरानाक र ज्यानमारा “Machupo” भाइरस पाइएको भनिएको छ ।जसको सेवन ले मानिसको ज्यान सम्म जाने भनिएको छ ।

सामाजिक संजालमा प्रचार भै रहेको यो हल्ला तल देखाइए अनुसार छ ।हल्ला जसरि फ़ैल्याइए पनि यो समाचार निराधार रहेको र हल्ला मात्र रहेको भनिएको छ।अहिले सम्म यस औषधिको सेवनबाट कुनै पनि त्यस्तो घटना सार्बजनिक नभएको जनाइएको छ । भारत, सिंगापुर, मलेसिया लगायत देशहरुले यो सबै हल्लामा कुनै सत्यता नरहेको भनि पुष्टि गरेको छ ।यस्तो भाइरसहरु औषधिमा बच्न सक्ने भए पनि लामो समय सम्म सुख्खा ठाउँमा रहन नसक्ने बिषेशाग्यहरु बताउछन् ।जस्ता सुकै हल्लाहरु आए पनि हल्लाको पछि नलाग्नु होला । सानो तिनो बिरामी भनेर कहिले पनि हेलचेक्र्याइँ नगर्नु होला डाक्टरको परामर्श बिना कुनै पनि औषधि सेवन नगर्नु होला । जथाभावी सेवन बाट हुन सक्ने खतराबाट बच्नु होला । यो समाचार माथि उल्लेखित औषधि सेवन गर्नको लागि सिफारिस गर्नको लागि नभई यस सम्भंधि बजारमा चलेको हल्लालाई केलाउने सानो प्रयास गरिएको हो ।

Related Articles

Close