समाचार

टुँडीखेलमा सेनाले तोप पड्काउँदा विश्वको सातो गयो, नेपालले शक्ति देखाउँदा सारा दुनियाँको यस्तो हालत…हेर्नुहोस् (भिडियो सहित)

काठमाडौं – आज सोमबार नेपाली सेनाले आफ्नो स्थापना दिवस मनाएको छ । नेपाली सेनाले शिवरात्रिको अवसरमा वर्षेनी सेना दिवस मनाउँदै आएको छ । टुँडिखेलमा सेना दिवस मनाउँने क्रममा प्यारासुटबाट फ्रि फलको क्रममा एक सैनिक घाइते भएका छन् ।

प्यारासुट नखुलेपछि सेनाका पूर्णबहादुर भण्डारी अनियन्त्रित भएर सिधै आकाशबाट काठमाडौँ मल नजिकै फुटपाथमा खसेका हुन् ।अहिले घाइते सैनिकलाई बिर अस्पताल लगिएको छ ।टुँडिखेलमा अहिले भैरहेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थिति छ। टुँडीखेलमा सेनाले तोप पड्काउँदा विश्वको सातो गयो, नेपालले शक्ति देखाउँदा सारा दुनियाँको यस्तो हालत

…हेर्नुहोस् भिडियो…

हेर्नुहोस, सेना दिवसमा यसरी भयो प्यारासुट दुर्घटना, के भयो पाइलटलाई ?? (भिडियो)-
A Nepal Army man was injured during a parajump on Monday while participating in the Army day. The identity of the injured parajumper is yet to be established. The incident occurred after he lost control of the parachute and landed outside the specified area.

According to Nepal Army spokesperson Yam Prasad Dhakal, the injured parajumper was immediately rushed to the hospital. “He is out of danger,” Dhakal told the reorters. Nepal Army personnel demonstrate their skills at Tundikhel, Kathmandu to mark the Army Day.

Related Articles

Close