Gulf Visa

बिष्णु माझी झै स्वर भएकी धनाको २१ बर्षमै यस्तो हालत,अन्तर्वातामै आशु आयो [भिडियो सहित]

आगोले जलेर पनि आफुलाई सम्हाल्दै सुमधुर स्वरकी धनी गायिका धना परियार अहिले धमाधम गीत रेकर्डिङ मा ब्यस्त छिन | हाम्रो समाजमा युवतीहरु बाहिर सहेका बेला घरमा बस्ननहुने परम्परा रही आएको छ | उनि पनि बाहिर सरेका बेला बाहिर गोठमा सुत्दा अचानक आगलागी हुँदा उनि आगोले जलेकी थिइन् | एस्तो कु प्रथाको उनि सिकार भएकी हुन् | तर पनि उनले आफुलाई सम्हालिन र संघर्ष गर्दै आफ्नो आवाजले सबैको मन जितीन | भिडियो

Related Articles

Close