Gulf Visa

धुर्मुस सुन्तलीको एअरपोर्टमा बिचल्ली, घण्टौं उभिएरै अन्तर्वार्ता, के उनीहरु भि आइ पि होइनन् ? [भिडियो हेर्नुहोस ]

रंगशाला निर्माण सहयोगार्थ मलेसियाको बिभिन्न स्थानमा हुने ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ मा सहभागी हुन उनीहरु ५ दिने कार्यक्रमका लागि मलेसिया गएका हुन् ।क्रिकेट रंगशाला बन्ने घोषणासंगै फुरुङ बनेका नेपालीहरुलाई पनि यस आयोजनालाई राष्ट्रिय गौरबको रुपमा हेरिरहेका छन् ।यसबीचमा रंगशाला निर्माणको लागि सहयोथगार्थ धुर्मुस सुन्तली मलेसिया प्रस्थान गरेका छन् । ‘समृद्धि सम्भव छ हाम्रै पाला, बनाऔ मिलि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ को नारा बोकेर उनीहरु आज मलेसिया प्रस्थान गरेका हुन् । भिडियो हेर्नुहोस

Related Articles

Close