Gulf Visa

काउली बुढीको नयाँ गीत “घर बार”सार्वजनिक(भिडियो सहित)

माघ २० काठमाडौं । गायिका सन्ध्या बुढा र अमित साउदको स्वरमा नयाँ गीत सार्वजनिक भएको , अहिलेको युवा पुस्तालाई लक्षित गरि तयार पारिएको गीतलाई जगत तिरुवाले संगीत गरेका हुन् अमित साउदको शब्द हो ।

बिक्रम चौहानले निर्देशन गरेका छन् भिडियोलाई । फिचरिङमा बिवस ढुङ्गाना , सविना राई सागर कार्कीको दमदार अभिनय हेर्न सकिन्छ ।

चर्चिच गायक टंक तिमल्सिनाको अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरेको भिडियो हेर्नुहोस् ।

। गायिका सन्ध्या बुढा र अमित साउदको स्वरमा नयाँ गीत सार्वजनिक भएको , अहिलेको युवा पुस्तालाई लक्षित गरि तयार पारिएको गीतलाई जगत तिरुवाले संगीत गरेका हुन् अमित साउदको शब्द हो ।

बिक्रम चौहानले निर्देशन गरेका छन् भिडियोलाई । फिचरिङमा बिवस ढुङ्गाना , सविना राई सागर कार्कीको दमदार अभिनय हेर्न सकिन्छ ।

चर्चिच गायक टंक तिमल्सिनाको अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरेको भिडियो हेर्नुहोस् ।

Related Articles

Close