Gulf Visa

अनमोल केसी को क्याप्टेन मा सुनिलले पैसा नपाएको खुलासा, भुवनले पनि कुसुमे रुमाल मा पैसा नपाएको राज खोले [भिडियो हेर्नुहोस]

चलचित्र ‘क्याप्टेन’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा आयोजित एक बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरलाई उपस्थित पत्रकार तथा चलचित्रकर्मीले प्रसंसा गरेका छन् । चलचित्र सफल फुटबलर बन्न चाहने युवाको कथामा आधारित छ । शिर्ष भुमिकामा अनमोल केसी देखिएका छन् । दिवाकर भङराई निर्देशित चलचित्रले फुटबलमा देशका लागि गोल्ड मेडल जित्ने अठोट बोकेको युवकको जीवनमा आउने उतारचढावलाई केन्द्रमा राखेको छ । ट्रेलरमा रोमान्सका साथै, खेलाडीको संघर्ष, देशप्रेम र परिवारिक कथा समेत समावेश गरिएको छ । भिडियो हेर्नुहोस

Related Articles

Close